images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • गुल्मी खण्डको सडक अब एकतर्फी सञ्चालनमाः...

गुल्मी खण्डको सडक अब एकतर्फी सञ्चालनमाः कालीगण्डकी करिडोर

गुल्मी खण्डको सडक अब एकतर्फी सञ्चालनमाः कालीगण्डकी करिडोर

images
images
अर्थ समाचार
बुधवार, आषाढ ४ २०८२
अर्थ समाचार
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौँः गुल्मीमा पहिरोका कारण अस्ति सोमवार देखि अवरुद्ध कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

    images
    images

    सडकको पहिरो आशिंक रुपमा हटाए पछि हिजो बेलुका देखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

    कालीगण्डकी गाउँपालिका–६ को बरल्बामा अस्ति दिउँसो सडक माथिबाट ढुङ्गा सहितको सुक्खा पहिरो खसेपछि सडक पुर्णरूपमा अवरुद्ध थियो ।

    images
    images

    सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र उपकरण प्रयोगगरी सडक छेउको पहिरो पन्छाए पछि एकतर्फी रुपमा सडक सञ्चालन गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनु भयो  । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend