images

२०८३ आश्विन १६ गते

images
images
images

गृहले गर्‍यो २० प्रजिअको सरुवा, को कहाँ गए ?

गृहले गर्‍यो २० प्रजिअको सरुवा, को कहाँ गए ?

images
images
मंगलवार, आषाढ ३ २०८२
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौंः गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ ।

    images
    images

    गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

    सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् । गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको छ । त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ ।

    images
    images

    506958901_1642495346460331_8678143591088072027_n

    507977799_1024247626554049_1288630125550839401_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend