images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • वाईफाई नेपालको मनसुन अफर ‘सेन्चुरी प्याक’...

वाईफाई नेपालको मनसुन अफर ‘सेन्चुरी प्याक’ सार्वजनिक

वाईफाई नेपालको मनसुन अफर ‘सेन्चुरी प्याक’ सार्वजनिक

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं– देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले आकर्षक ‘मनसुन अफर–सेन्चुरी प्याक’सार्वजनिक गरेको छ।मनसुनको मौसमलाई लक्षित गर्दै ल्याइएको यो विशेष अफर अन्तर्गत ग्राहकले १०० Mbps को उच्च गति इन्टरनेट सेवा १२ महिनाको लागि मात्र रू. ८,५०० मा प्राप्त गर्न सक्नेछन्, जुन मूल्यमा १ महिना बोनस, NOKIA 5GHz राउटर, र VAT सहितको दर समेत समावेश छ।

    images
    images

    वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भने, “वाईफाई नेपालको लक्ष्य सधैं सबै नेपालीहरूलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो। हामीले १०० Mbps सेवा सफलतापूर्वक सञ्चालन गरिरहेकै बेला, ग्राहकहरूको चाहना अनुसार मनसुन अफर ल्याएका छौँ। यस अफरको फाइदा लिनुहुन सबैलाई अनुरोध गर्दछु।”

    अफरको मुख्य विशेषताहरू: 

    images
    images
    • १०० Mbps को उच्च गति इन्टरनेट
    • १२ महिनामा १ महिना बोनस
    •  बिना कुनै थप शुल्क (VAT सहित)
    • NOKIA 5GHz राउटर
    •  जम्मा रू. ८,५००

    वाईफाई नेपालले हाल देशभरका ४८ शाखाहरू, १०० भन्दा बढी शहरहरू, र ४४३ जना प्रशिक्षित जनशक्तिहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै प्रत्येक मौसममा नयाँ अफरहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend