images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत नागरिकताबाटै टिभी...

सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत नागरिकताबाटै टिभी तथा होम अप्लायन्स किन्न सकिने

सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत नागरिकताबाटै टिभी तथा होम अप्लायन्स किन्न सकिने

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं– इन्स्टा फाइनान्सअन्तर्गत अब नागरिकताबाट सबै सामसुङ टिभी तथा होम अप्लाएन्स पाउन सकिने भएको छ । अब यो सेवा लिनको लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ ।पहिले टिभीको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने, होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो । तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ ।

    images
    images

     नयाँ टिभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २/२ वटा पासपोर्ट साइजको फोटो लिएर फारम बुझाएको एक घण्टाभित्रै घर लैजान सक्नेछन् । यो सेवा २०८२ जेठ १९ गते बाट लागू भएको हो, र ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । सेवा रु। ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभी र होम अप्लाएन्सहरूमा मात्र लागू हुनेछ ।

    सामसुङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो । सामसुङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिले वितरित गरिरहेका देशभर रहेका २००ं अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend