images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् प्राथमिकता र...

स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् प्राथमिकता र कार्ययोजना (पूर्णपाठ)

स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् प्राथमिकता र कार्ययोजना (पूर्णपाठ)

images
images
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा पाँच लाख बनाउने गरी कार्ययोजना सार्वजनिक गरेका छन्।

    images
    images

    आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री पौडेलले आफ्ना प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा पौडेलले बिमाको नीतिगत र कानुनी व्यवस्थामा पुनरावलोकन गर्ने बताए।

    मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू र १६औँ पञ्चवर्षीय योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरू तयार पारेको मन्त्री पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend