images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा पुन वृद्धि,कतिमा हुँदैछ कारोवार...

सुनको मूल्यमा पुन वृद्धि,कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्यमा पुन वृद्धि,कतिमा हुँदैछ कारोवार ?

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौंः जेठ २२ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।

    यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर चाँदीको कारोबार हुने भएको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend