images

२०८३ आश्विन २६ गते

images
images
images

नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौंः नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

    images
    images

    नविल बैंकमा कामु सीईओ भूमिका निर्वाह गरेका ढुंगानालाई नबिल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो ।

    सञ्चालक समिति बैंठकले जेठ २२ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend