images

२०८३ आश्विन २६ गते

images
images
images

राष्ट्र बैंकको प्रवक्ता बने किरण पण्डित

राष्ट्र बैंकको प्रवक्ता बने किरण पण्डित

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित तोकिएका छन्। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले जेठ २१ गतेदेखि लागु हुने गरि  पण्डितलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो।

    images
    images

    विसं २०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छ। यस अघि प्रवक्तामा रामु पौडेल थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend