images

२०८३ आश्विन २६ गते

images
images
images

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै एआई/एमएल इन्जिनियर पदका लागि जुनियर अफिसर, अफिसर र सिनियर अफिसर तहमा ५ जना कर्मचारी माग गरेको हो ।  त्यस्तै, बीआई एनालिस्ट पदका लागि असिस्टेन्ट र सिनियर असिस्टेन्ट तहमा ३ जना कर्मचारी माग गरेको छ । 

    images
    images

    इच्छुक तथा योग्य नेपाली नागरिकले असार ४ गते साँझ ५ बजेसम्म अनलाइन माध्यमबाट आवेदन दिनपर्ने बैंकले जनाएको छ ।आवेदन गर्नका लागि बैंकको आधिकारिक वेबसाइट www.siddharthabank.com/career मा जान सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend