images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा पुन: वृद्धि,कतिमा हुँदैछ कारोवार...

सुनको मूल्यमा पुन: वृद्धि,कतिमा हुँदैछ कारोवार ?

सुनको मूल्यमा पुन: वृद्धि,कतिमा हुँदैछ कारोवार ?

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । बुधबार (आज) सुनको मूल्यमा पुन: वृद्धि भएको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो।

    यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो। मंगलबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँ थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend