images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • त्रिविले ५०० बढी संख्यामा खुलायो...

त्रिविले ५०० बढी संख्यामा खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन

त्रिविले ५०० बढी संख्यामा खुलायो प्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न पदहरुमा ५०० बढीको भर्ना प्रक्रिया अघि बढाएको छ ।विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

    images
    images

    प्राध्यापक पदका लागि ३ हजार ५०० र सहप्राध्यापक ३ हजार २०० रुपैयाँ तोकिएको छ । दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ ।

    हेर्नुहोस् त्रिविको विज्ञापन–

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend