images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • महिन्द्रा थार रोक्स ४–च्यानल डल्बी एटमस...

महिन्द्रा थार रोक्स ४–च्यानल डल्बी एटमस अडियोसहित आउने

महिन्द्रा थार रोक्स ४–च्यानल डल्बी एटमस अडियोसहित आउने

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं- महिन्द्राले थार रोक्सको साउन्ड सिस्टम अपग्रेड गरेको छ । यो एसयूभी ४–च्यानल डल्बी एटमस अडियो सिस्टम साथ आउने र यो प्रविधि प्रदान गर्ने विश्वको पहिलो एसयूभी बन्नेछ ।

    images
    images

    महिन्द्राले थार रोक्सको टप स्पेक भेरिएन्ट एएक्स ७ एलमा इमर्सिभ अडियो अनुभव प्रदान गर्न डल्बी ल्याबोरेटरीजसँग सहकार्य गरेको हो । भारतीय बजारमा निकै रुचाइएको महिन्द्रा थार रोक्सको मूल्य १३ देखि २३ लाख भारुसम्म पर्छ ।

    थार रोक्समा ९–स्पीकर हर्मन कार्डन ध्वनि प्रणाली र १०.२–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ । महिन्द्राले आफ्नो विद्युतीय एसयुभी बीई ६ र एक्सईभी ९ ई मा समेत डल्बी एटमस उपलब्ध गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend