images

२०८३ आश्विन २६ गते

images
images
images

राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको हेरफेर गरिएको छ । गभर्नर डा. विश्व पौडेलले दुई कार्यकारी निर्देशकको सरुवा र एक जनाको पदस्थापन गरेका हुन् । 

    images
    images

    केही दिनअघि मात्रै निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ रावललाई बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख बनाइएको छ । यसअघि बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ ।

    त्यस्तै, कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उनी मुद्रा व्यवस्थापन विभागका प्रमुख थिए ।हेरफेरपछिको नयाँ जिम्मेवारी आजकै मितिदेखि लागू हुनेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend