images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ३५.०७ अंकको गिरावट, ६...

नेप्सेमा ३५.०७ अंकको गिरावट, ६ अर्ब ६५ करोडको सेयर कारोबार

नेप्सेमा ३५.०७ अंकको गिरावट, ६ अर्ब ६५ करोडको सेयर कारोबार

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ३५.०७ अंकले घटेर २६५९.५९ को विन्दुमा कायम भएको छ।यस दिन ३१५ कम्पनीको १ करोड ५४ लाख कित्ता सयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

    images
    images

    राधी हाइड्रोपावर सबैभन्दा बढी ६० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    आज ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend