images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • डल्ले र कन्य च्याउको भाउ बढ्यो,...

डल्ले र कन्य च्याउको भाउ बढ्यो, किलोको कति ?

डल्ले र कन्य च्याउको भाउ बढ्यो, किलोको कति ?

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको देखाएको हो ।

    images
    images

    सोमबार प्रतिकिलो २ सय ३३ सय रुपैयाँमा कारोबार भइरहेको डल्ले च्याउको मूल्य मंगलबार २० रुपैयाँले वृद्धि भई २ सय ५३ रुपैयाँ कायम छ । यस्तै कन्य च्याउको प्रतिकिलो मूल्य सामान्य बढेको छ ।

    सोमबार कन्य च्याउ प्रतिकिलो १ सय ४६ रुपैयाँमा किनबेच भएको थियो भने मंगलबार प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend