images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकैदिन तोलामा २९ सयले...

सुनको मूल्य एकैदिन तोलामा २९ सयले बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य एकैदिन तोलामा २९ सयले बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । नेपाली बजारमा मंगलबार (जेठ २०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार (जेठ १९) छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend