images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ...

सुनचाँदीको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, जेठ १६ २०८२
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    images
    images

    यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend