images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • बढ्ने भयो मदिरा र सुर्तीजन्य पदार्थको...

बढ्ने भयो मदिरा र सुर्तीजन्य पदार्थको मूल्य

बढ्ने भयो मदिरा र सुर्तीजन्य पदार्थको मूल्य

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं : मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने भएको छ। सरकारले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरेसँगै मूल्य पनि बढ्ने भएको हो।

    images
    images

    आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मदिरा, बियर, चुरोट र सुर्तीजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा वृद्धि गरिएको जानकारी दिए। योसँगै आगामी आर्थिक वर्षदेखि मदिरा र सुर्तीजन्य पदार्थको मूल्य पनि बढ्ने छ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend