images

२०८३ आश्विन २० गते

images
images
images

माछा मासुका उत्पादन बढ्यो, प्रति व्यक्ति वर्षमा १५ केजी पुग्ने

माछा मासुका उत्पादन बढ्यो, प्रति व्यक्ति वर्षमा १५ केजी पुग्ने

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा राँगा भैंसी, भेडा, सुंगुर / बंगुर तथा खसीबोकाको मासु उत्पादनमा वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८०/८१ मासु उत्पादन ४.१ प्रतिशतले वृद्धि भई करिब ४ लाख ४८ हजार मेट्रिक टन पुगेको देखिएको हो । यससँगै प्रति व्यक्ति प्रति वर्ष मासुको उपलब्धता १५ के.जी. पुगेको छ ।

    images
    images

    चालु आर्थिक वर्षको फागुनसम्म खाने माछाको उत्पादन ७५.८ हजार मेट्रिक टन रहेको छ। गत आर्थिक वर्ष खाने माछाको उत्पादन १२३.४ हजार मेट्रिक टन रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend