images

२०८३ आश्विन २० गते

images
images
images

उद्योग मन्त्रालयलाई सवा १० अर्ब बजेट

उद्योग मन्त्रालयलाई सवा १० अर्ब बजेट

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बराबर बजेट विनियोजन गरेको छ ।

    images
    images

    आगामी आर्थिक वर्ष २०८२र८३ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक क्षेत्रको प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिँदै उद्योग मन्त्रालयका लागि उक्त बजेट व्यवस्था गरिएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend