images

२०८३ आश्विन १७ गते

images
images
images

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  •  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।

    images
    images

    अर्थमन्त्री विष्णु पौडेलले बजेट विजियोजन गरेका हुन् ।

    आर्थिक वर्ष २०८१/०८२ मा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend