images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड...

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड विनियोजन

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड विनियोजन

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमडौं– सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिन ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरे ।

    images
    images

    स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाका लागि ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने पौडेलले बताए ।जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने पौडेले घोषणा गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend