images

२०८३ आश्विन २० गते

images
images
images

औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन

औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन छुट्याएको छ ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा आव २०८२–८३ को बजे प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

    images
    images

    यस्तै औद्योगिक क्षेत्रमा भाडा कटौती गरिने उनले बताए ।यसैगरी आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend