images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • काठमाडौंका सडकमा सात सय ८३ ट्राफिक...

काठमाडौंका सडकमा सात सय ८३ ट्राफिक प्रहरी

काठमाडौंका सडकमा सात सय ८३ ट्राफिक प्रहरी

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं– गणतन्त्र दिवसको दिन अर्थात आज जेठ १५ गते बिहीवार काठमाडौंमा आयोजना हुने दुई भिन्न प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।आज काठमाडौंमा नेकपा एमाले तथा राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।

    images
    images

    काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend