images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सिवाइसी नेपाल लघुवित्तले माग्यो विभिन्न पदमा...

सिवाइसी नेपाल लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

सिवाइसी नेपाल लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं- सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले सूचना प्रकाशित गर्दै ६ पदमा १३९ जना कर्मचारी माग गरेको हो ।

    images
    images

    संस्थाले अधिकृत पदमा ११ जना, कनिष्ठ अधिकृतमा २२ जना, बरिष्ठ सहायकमा १३ जना, सहायक १७ जना, कनिष्ठ सहायक २६ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीमा ५० जना कर्मचारीको लागि रोजगारी खुलाएको छ ।

    इच्छुक योग्यता पुगेको उम्मेवारले आवश्यक कागजात संकलनसहित  संस्थाको वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend