images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो,तोलाको...

सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो,तोलाको कति पुग्यो ?

सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो,तोलाको कति पुग्यो ?

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

    यसैबिच बिहीबार छापावाल सुनको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदी बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend