images

२०८३ आश्विन १९ गते

images
images
images

बाग्लुङको मालिका मन्दिर एउटै ढुङ्गाबाट पुनर्निर्माण

बाग्लुङको मालिका मन्दिर एउटै ढुङ्गाबाट पुनर्निर्माण

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • बाग्लुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाग्लुङको प्रसिद्ध मालिका मन्दिर पुनर्निर्माण गरेको छ ।

    images
    images

    अहिले मन्दिरको पुनर्निर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर भगवती मन्दिर पुनर्निर्माण गरिएको हो ।

    जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्ग र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनर्निर्माण गरिएको हो ।तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुँदिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खीम सापकोटाले जानकारी दिनुभयो ।रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend