images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • घट्यो सुनको मूल्य, बढ्यो चाँदी,तोलाको कति...

घट्यो सुनको मूल्य, बढ्यो चाँदी,तोलाको कति पुग्यो ?

घट्यो सुनको मूल्य, बढ्यो चाँदी,तोलाको कति पुग्यो ?

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन एक हजार ६०० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ रहेकोमा बुधबार १ लाख ८९ हजार ३०० रुपैयाँमा झरेको छ। 

    यता, चाँदीको मूल्य भने मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँ रहेकोमा बुधबार १० रुपैयाँ बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend