images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

images
images
मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौँ, १३ जेठः नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि सोमबार सुन तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    यस्तै, आज चाँदीको मूल्यमा पनि सामने गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend