images

२०८३ आश्विन २६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासको मौद्रिक समीक्षा...

राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा तेस्रो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ।जेठ ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै समीक्षा सार्वजनिक गरिएको हो ।

    images
    images

    समीक्षामार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ। यसबाट पुँजी बजारमा कर्जाको पहुँच सहज हुने र लगानीकर्ताको मनोबल उच्च हुने अपेक्षा गरिएको छ।समीक्षामा विदेशी लगानी आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउने प्रयास स्वरूप कानुनी तथा नियामक संरचना परिमार्जन गरिएको उल्लेख छ। 

    यसै क्रममा राष्ट्र बैंकले ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ र ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ मा हालै भएका संशोधनका प्रावधानहरूलाई समावेश गर्दै ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गर्ने तयारी गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend