images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • विद्युत आपूर्ति नहुँदा कर्णालीका विभिन्न जिल्लामा...

विद्युत आपूर्ति नहुँदा कर्णालीका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

विद्युत आपूर्ति नहुँदा कर्णालीका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । कोहलपुर चिसापानी क्षेत्रमा आएको हावाहुरीका कारण कोहलपुर-सुर्खेत ३३ केभी विद्युत् लाइन अवरुद्ध भएपछि दूरसञ्चार सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।

    images
    images

    नेपाल टेलिकम प्रादेशिक कार्यालय, सुर्खेतका अनुसार २०८२ जेठ ७ गतेदेखि कर्णाली प्रदेश अन्तर्गतका केही जिल्लाहरूमा वायरलेस (टुजी/थ्रीजी/फोरजी) तथा वायरलाइन (एफटीटीएच) सेवाहरू सञ्चालनमा कठिनाइ आएको हो ।

    विद्युत् आपूर्ति नहुँदा आवश्यक ब्याट्री तथा पावर ब्याकअप उपकरणहरू न्यून भई केही सेवा अवरुद्ध भएको कम्पनीको भनाइ छ । सेवा सञ्चालनमा ल्याउने प्रयासस्वरूप कतिपय स्थानका उपकरणहरू सक्रिय गरिएको र अन्य स्थानमा पोर्टेबल जेनेरेटरको माध्यमबाट सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको बताइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend