images

२०८३ आश्विन २० गते

images
images
images

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

१० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे तीन करोड रुपैयाँको दाँत कोट्याउने सिन्का आयात भएको छ । 

    images
    images

    भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा तीन करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

    विभागका अनुसार १० महिनामा आयात भएका दाँत कोट्याउने सिन्का मध्ये एक करोड ८६ लाख ५२ हजार रुपैयाँको सिन्का काठबाट बनेका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend