images

२०८३ आश्विन १८ गते

images
images
images

शिक्षा समितिको बैठक सुरू

शिक्षा समितिको बैठक सुरू

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • सिंहदरबारमा संसद्को शिक्षा समिति बैठक सुरू  भएको छ ।

    images
    images

    बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ ।

    बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ । बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend