images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • जेठ २३ गतेदेखि छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत...

जेठ २३ गतेदेखि छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

जेठ २३ गतेदेखि छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं।   छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

    images
    images

    छ्याङ्दीले जेठ २ गते बुक क्लोज गरेकोले जेठ १ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । छ्याङ्दी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend