images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • समृद्धि फाइनान्सको सञ्चालक समिति अध्यक्ष भट्टराईको...

समृद्धि फाइनान्सको सञ्चालक समिति अध्यक्ष भट्टराईको राजीनामा स्वीकृत

समृद्धि फाइनान्सको सञ्चालक समिति अध्यक्ष भट्टराईको राजीनामा स्वीकृत

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं।  समृद्धि फाइनान्स कम्पनीको सञ्चालक ठाकुर प्रसाद भट्टराईले राजीनामा दिएका छन् । 

    images
    images

    भट्टराईले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको ५१९ औं बैठकबाट भट्टराईको राजीनामा स्वीकृत गरेको छ । 

    उक्त पदमा बैठकले उक्त पदमा संस्थाका सञ्चालक अजय कुमार मिश्रलाई नियुक्त गरिसकेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend