images

२०८३ आश्विन १७ गते

images
images
images

हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर

हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई ब्रान्डका इलेक्ट्रिक सवारीसाधनहरूमा विशेष प्रि-बजेट अफर सार्वजनिक गरेको छ। यो अफर जेठ १४ गतेसम्म लागू हुनेछ।

    images
    images

    कम्पनीले जानकारी दिएअनुसार अफर हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५, र क्रेटा इभीमा लागू गरिएको छ। अफरको उद्देश्य नेपाली उपभोक्ताबीच विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्नु रहेको बताइएको छ।

    यस योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न प्रकारका आकर्षक लाभ प्राप्त गर्नेछन्। अफरका मुख्य विशेषताहरूमा निःशुल्क बीमा, निःशुल्क सडक कर र विशेष नगद छुट रहेका छन्।यी सुविधाहरूले हुन्डाईका अत्याधुनिक विद्युतीय मोडेलहरूलाई थप किफायती र सहज बनाउने कम्पनीको विश्वास छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend