images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट...

फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेस्ट ड्राइभ सम्पन्न

फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेस्ट ड्राइभ सम्पन्न

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले होण्डा गाडीका ग्राहकहरूलाई मध्यनजर गरी विभिन्न सहरमा फ्री सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेस्ट ड्राइभ सम्पन्न गरेको छ। 

    images
    images

    विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड आदि सहरहरूलाई लक्षित गरी ३ दिनको कार्यक्रम विराटनगरस्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा सम्पन्न गरेको हो। 

    जसमा कम्पनीले लेबर चार्जमा २०५, पार्टसमा ७५, ल्युबमा ५५ र एचडीएसका साथै २००१ मोडलदेखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकलअन्तर्गत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ। भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरूलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने कम्पनीले जानकारी जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend