images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

images
images
शनिवार, जेठ ३ २०८२
शनिवार, जेठ ३ २०८२
  • काठमाडौंः सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। 

    images
    images

    सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। 

    बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ। 

    images
    images

    बैठकमा आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफल हुने एजेन्डा छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend