images

२०८३ आश्विन १६ गते

images
images
images

विभिन्न पदमा रोजगारीको अवसर,जनउत्थान सामुदायिक लघुवित्त

विभिन्न पदमा रोजगारीको अवसर,जनउत्थान सामुदायिक लघुवित्त

images
images
शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • काठमाडौंः जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले प्रकाशित सूचना अनुसार वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको हो।

    images
    images

    संस्थाका अनुसार वरिष्ठ सहायकका लागि ५ जना, सहायक पदका लागि ४ जना र कनिष्ठ सहायक तथा प्रशिक्षार्थीका लागि केही संख्यामा योग्य उम्मेदवार आवश्यक रहेका छन्।

    ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend