images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा बैंक(अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्म)मा रोजगारीको...

सानिमा बैंक(अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्म)मा रोजगारीको अवसर,

सानिमा बैंक(अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्म)मा रोजगारीको अवसर,

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौंः सानिमा बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। 

    images
    images

    बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो। यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ भने साथै सीईएच, सिआईएसए, सिआईएसएसपी वा सिआईएसएम मध्ये कुनै एक प्रमाणपत्र अनिवार्य गरिएको हुनु पर्ने छ।

    इच्छुक तथा योग्ता पुगेको नेपाली नागरीकले आवश्यक कागजात सहित  आगामी जेठ २ गतेभित्र आवेदन दिइसक्नु पर्ने छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend