images

२०८३ आश्विन १८ गते

images
images
images

ईपीएस कोरिया शाखामा धर्ना

ईपीएस कोरिया शाखामा धर्ना

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौँ । कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै धर्ना दिएका छन् । 

    images
    images

    आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा उनीहरूले धर्ना दिएका हुन् । 

    परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको  उनीहरूको गुनासो थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend