images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • दुर्गा र रविन्द्रलाई अनुसन्धानका लागि पाँच...

दुर्गा र रविन्द्रलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

दुर्गा र रविन्द्रलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौँः जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

    images
    images

    न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबार देखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

    यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend