images

२०८३ आश्विन १७ गते

images
images
images

विद्यालय कर्मचारीहरुले सार्बजनिक गरे आन्दोलनका कार्यक्रम

विद्यालय कर्मचारीहरुले सार्बजनिक गरे आन्दोलनका कार्यक्रम

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

    images
    images

    आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन् । आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षामा कालोपट्टी बाँधेर काम गर्ने बताइएको छ ।  

    सरकारले शिक्षकहरुसँग गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेका हुन् । उनीहरुले शिक्षकसँग सहमति गर्दा विद्यालय कर्मचारीका माग सम्बोधन नगरेको आरोप लगाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend