images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • विद्यालय कर्मचारीको शिक्षक महासंघले गरेको...

विद्यालय कर्मचारीको शिक्षक महासंघले गरेको सम्झौतामा असहमति

विद्यालय कर्मचारीको शिक्षक महासंघले गरेको सम्झौतामा असहमति

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं ।  नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति अस्वीकार गरेको छ।  परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले गरेको सम्झौता अस्वीकार गरेको हो।

    images
    images

    फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend