images

२०८३ आश्विन १६ गते

images
images
images

अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानमा भूकम्पको धक्का

अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानमा भूकम्पको धक्का

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानमा बुधबार भूकम्प गएको छ।

    images
    images

    नवभारत टाइम्सका अनुसार अफगानिस्तानको हिन्दुकुशको पर्वतमालाबीच केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्प आउँदा मानिसहरू घरबाट बाहिर निस्किए।

    भूकम्पबाट कुनै पनि प्रकारको जनधनको क्षति भएको रिपोर्ट आएको छैन।

    images
    images

    भूकम्पको धक्का अफगानिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानमा पनि महसुस गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend