images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • दुर्गा प्रसाईं र रविन्द्र मिश्रको आज...

दुर्गा प्रसाईं र रविन्द्र मिश्रको आज म्याद थप

दुर्गा प्रसाईं र रविन्द्र मिश्रको आज म्याद थप

images
images
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौंः तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रको आज म्याद थप गरिँदैछ । उनीहरु सहित राज्यविरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुको म्याद थप गर्न लागिएको हो ।

    images
    images

    पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भए सँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । 

    वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । त्यसअघि उनीहरुलाई अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend