images

२०८३ आश्विन १७ गते

images
images
images

शिक्षकहरूलाई नधम्क्याउन महासंघको आग्रह

शिक्षकहरूलाई नधम्क्याउन महासंघको आग्रह

images
images
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौंः शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ।

    images
    images

    बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानीय तहले विभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।

    अहिले सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो।
     
    आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्ति मार्फत आग्रह गरेको हो।

    images
    images

    नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन केन्द्रित गरिरहेको छ ।

    Doc2.jpg
    undefined

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend