images

२०८३ आश्विन २७ गते

images
images
images

सांसद माया राई पक्राउ

सांसद माया राई पक्राउ

images
images
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौंः नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।

    images
    images

    स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति पक्राउ गरेको हो ।

    images
    images

    एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ । भोजपुरकी माया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend