images

२०८३ आश्विन १८ गते

images
images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण नाफामा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण नाफामा

images
images
शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौंः सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा मा वृद्धि भएको छ । तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा ३१ प्रतिशत बढेको हो ।

    images
    images

    तेस्रो त्रैमासिक सम्म कम्पनीको खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी बढेपछि नाफामा टेवा पुगेको छ। खुद प्रिमियम आम्दानी पहिले ६ अर्ब ३७ करोड रहेकोमा अहिले ७ अर्ब ५१ करोड पुगेको छ ।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेर ६ रुपैयाँ ५८ पैसाबाट अहिले ७ रुपैयाँ ८७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend