images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • नेपाल शिक्षक महासँघ सरकार सँग वार्तामा...

नेपाल शिक्षक महासँघ सरकार सँग वार्तामा बस्न तयार

नेपाल शिक्षक महासँघ सरकार सँग वार्तामा बस्न तयार

images
images
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • काठमाडौंः ३ हप्ताभन्दा धेरै समय देखि जारी शिक्षकहरूको आन्दोलन रोकिने संकेत देखिएको छ । यसअघि सरकार सँग वार्तामा बस्न अस्वीकार गर्दै आएको नेपाल शिक्षक महासँघ सरकार सँग वार्तामा बस्न तयार भएको छ । वार्ता आजै हुनेछ ।

    images
    images

    सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नेछन् । वार्ता ३ बजेपछि सुरु हुने बताइएको छ।
    महासँघको तर्फबाट वार्तामा को(को बस्ने भन्ने महासंघले सार्वजनिक गरेको छैन । वार्ता मन्त्रालयमा हुने बताइएको छ।

    यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend